बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा बाम गठबन्धनका उम्मेदवार शाही विजयी

बागलुङ, १६ मंसिर ।  जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ गण्डकी प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । आइतबार दिउसो १२ः४० बजेदेखि शुरुभएको मतगणना सोमबार…

सोमबार, १६ मङि्सर २०७६

कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता दोब्बर

कास्की, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा दोब्बर मतान्तरले अघि देखिनु भएको छ । जारी मतगणना…

आइतबार, १५ मङि्सर २०७६

कास्कीमा विद्या भट्टराईको अग्रता

कास्की, १५ मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिनु भएको छ । पोखरा महानगरपालिका वडा…

आइतबार, १५ मङि्सर २०७६

नेकपा उम्मेदवार विद्या भट्टराईद्वारा मतदान

कास्की, १४ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तर्फबाट कास्की क्षेत्र नम्बर २ की उम्मेदवार विद्या भट्टराईले मतदान गर्नु भएको छ । भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय माविमा मतदान…

शनिबार, १४ मङि्सर २०७६

पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट

पोखरा, १४ मंसिर । पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम बिस्फोट भएको छ । विष्फोटमा…

शनिबार, १४ मङि्सर २०७६

उम्मेदवारद्वारा मनोनयन दर्ता, टुरिष्ट बसपार्कमा बम बिस्फोट

कास्की, २१ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाको लागि बिभिन्न राजनीतक दलका उम्मेदवारले बिहिवार मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाको लागि कास्की क्षेत्र नम्बर…

बिहिबार, २१ कार्तिक २०७६

कास्कीमा चुनावी गतिविधि बढ्दो

कास्की, २० कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ सबैभन्दा चासोको रुपमा लिइएको क्षेत्र हो…

बुधबार, २० कार्तिक २०७६

कास्कीको निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनको चर्चा र सरगर्मी सुरु

अन्जान ज्ञवाली पोखरा, १२ असोज । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । तीन वटै तहका रिक्त ५० स्थानमा हुन लागेको उपनिर्वाचन मध्ये कास्की…

आइतबार, १२ असोज २०७६

गण्डकीका जनप्रतिनिधिको सुविधा वृद्धि

काठमाडौं, २६ असार । गण्डकी प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले ६ वटा निर्णय गरेको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पेन्सन र स्थानीय तहबाट सेवा सुविधा दुवै लिन पाउने भएका छन्।…

बिहिबार, २६ असार २०७६

मापदण्डविपरीतको होटेल उद्घाटन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी…

आइतबार, १९ जेठ २०७६