बाग्लुङ पहिरो अपडेट : बेपत्तामध्ये १ जनाको शव फेला

बाग्लुङ, ११ साउन । बाग्लुङमा शुक्खा पहिरोमा परी बेपत्ता भएका २ जना मध्ये १ जनाको शव फेला परेको छ । बाग्लुङ नगरपालिका–१ निरहे स्थित रामरेखा सामुदायिक वन क्षेत्रमा गएराति शुक्खा…

आइतबार, ११ साउन २०७७

बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरिंदा दुई जना बेपत्ता

बाग्लुङ, ११ साउन ।  बागलुङमा सुख्खा पहिरोमा परी स्काभेटर, ट्याक्टर र ट्रिपर पुरिदा २ जना वेपत्ता भएका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर १ निरहे स्थित रामरेखा सामुदायीक वन क्षेत्रमा…

आइतबार, ११ साउन २०७७

बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनियोः ६० घर उच्च जोखिममा

काठमाडौं, १० साउन । पहिरोले बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ । गोरखाको धार्चे गाउँपालिका–७, लापुस्थित चिंगारनजिकै जमिन भासिएर खोला थुनिएको हो । गएराति ११ बजे गएको पहिरोले खोला पूरै…

शनिबार, १० साउन २०७७

मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं, ७ साउन । अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध हुँदा दर्जनौं सवारी साधन र सयौं यात्रु अलपत्र परेका छन् । बाग्लुङ नगरपालिका–३ बोक्सेमा पहिरो जाँदा मङ्गलबार…

बुधबार, ०७ साउन २०७७

काम गर्न गएका ४२ जना मजदुर सडक अवरुद्धपछि फर्किए

म्याग्दी, ७ साउन । म्याग्दीको कोरला सडक अन्तर्गत बेनी–जोमसोम सडकखण्डको लेतेमा काम गर्न पुगेका ४२ जना मजदुर बिच बाटोबाटै फर्किएका छन् । बाँकेबाट चार दिन लगाएर म्याग्दी पुगेका मजदुरहरू लगातारको…

बुधबार, ०७ साउन २०७७

लमजुङको पल्लोटारीमा भीषण पहिरो, १८ घर पुरियो, चार जना घाइते

काठमाडौं, ७ साउन । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ को पल्लोटारीमा पहिरोले १८ घर पुरिएको छ। चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १८ वर्षीय सुजन अछामी,…

बुधबार, ०७ साउन २०७७

डोजरे विकासले तिब्रता पाउँदा पहिरोको जोखिम बढ्दै

सुवास आचार्य बाग्लुङ, ३ साउन । पछिल्लो समय गाउँगाउँमा सडक पु¥याउने नाममा डोजरे विकासले तिब्रता पाउँदा बर्षाको समयमा पहिरोको जोखिम बढेको छ । सम्भाव्यता अध्ययन तथा सर्वेक्षण विनै पहाडी क्षेत्रमा…

शनिबार, ०३ साउन २०७७

बाग्लुङमा निर्माणधीन जनजाति संग्राहलय ओझेलमा

बागलुङ,२६ असार । लामो समयदेखि बेवास्तामा परेको बाग्लुङ नगरमा निर्माणधीन जनजाति संग्राहलय ओझेलमा परेको छ । जिम्मेवार निकायको बेवास्ताका कारण ध्यान नपुग्दा बाग्लुङ सदरमुकाममा निर्माण भइरहेको करोडौंको भौतिक संरचना अलपत्र…

शुक्रबार, २६ असार २०७७

पहिरोमा पुरिएर ७ जनाका मृत्यु, लमजुङमा एकै परिवारका ३ जनाको ज्यान गयो

कास्की, २६ असार । कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ । पोखरा–१८ सराङकोट गोठादीमा शुक्रबार बिहान खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५…

शुक्रबार, २६ असार २०७७

म्याग्दीका विभिन्न ठाउँमा बाढी-पहिरो, बाढीले बेलिब्रिज बगायो

म्याग्दी, २६ असार । लगातारको वर्षासँगै शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा बाढी पहरोबाट ३१ जना वेपत्ता भएका छन् । ३५ वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले…

शुक्रबार, २६ असार २०७७