चट्याङ लागेर एक जनाकाे मृत्यु

सिन्धुली, १४ जेठ । सिन्धुलीमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएकाे हाे । कमलामाई नगरपालिका ६ रातमाटामा घर…

बुधबार, १४ जेठ २०७७

हावाहुरीले ढालेको रूखले लाग्दा दुई जनाको मृत्यु, तीन जना घाइते

मकवानपुर, १४ जेठ । मकवानपुरमा हावाहुरीले रूख ढलेर लाग्दा दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का…

बुधबार, १४ जेठ २०७७

कोरोना आशंका गरिएका व्यक्तिको मृत्यु

चितवन,१२ जेठ । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा कोरोना संक्रमणको आशंका गरिएका एक पुरुषको ज्यान गएको छ । रामग्राम-७, नवलपरासीका ४८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी…

सोमबार, १२ जेठ २०७७

सयभन्दा बढी घर सिल

काठमाडौं,१२ जेठ । उपत्यकाका सयभन्दा बढी घर सिल भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५…

सोमबार, १२ जेठ २०७७

गोली लागेको अवस्थामा प्रहरी मृत फेला

काठमाडौं, ११ जेठ । काठमाडौँमा गोली लागेको अवस्थामा प्रहरी मृत फेला परेका छन् । काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका हुन् । उनको कच्चटमा…

आइतबार, ११ जेठ २०७७

काठमाडौं उपत्यकाको सबै नाका सील गरिने

काठमाडौं, ८ जेठ । सरकारले काठमाडौं उपत्यकाको सबै नाका सील गरिने छ । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । गृह…

बिहिबार, ०८ जेठ २०७७

काठमाडौंको दुई प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, ७ जेठ । काठमाडौंको नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।…

बुधबार, ०७ जेठ २०७७

भक्तपुरको संक्रमित फोहोर ओसार्ने गाडी चालक

भक्तपुर, ७ जेठ । भक्तपुरमा देखापरेको कोरोना संक्रमित फोहोर ओसार्ने गाडीका चालक रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले मंगलवार कोरोना संक्रमण पुष्टि गरेका भक्तपुरका एक पुरुष फोहोर ओसार्ने गाडीका चालक भएको…

बुधबार, ०७ जेठ २०७७

उपत्यका प्रवेश गर्न कोरोना नभएको पुष्टि हुनुपर्ने प्रस्ताव

काठमाडौँ, ६ जेठ । अब कोरोना नभएको पुष्टि भएपाछि मात्र उपत्यका प्रवेश गर्न नदिने प्रस्ताव अघि सारेको छ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने…

मङ्गलबार, ०६ जेठ २०७७

धादिङको जुगेखोला क्षेत्र सिल

धादिङ, ६ जेठ । धादिङको जुगेखोला क्षेत्र सिल गरिएको छ । धादिङको थाक्रे गाउँपालिका–८ जुगेखोलाका एक पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा सिल गरिएको छ । मंगलबार बिहान बसेको…

मङ्गलबार, ०६ जेठ २०७७