स्थानीय र प्रहरी झडप: हवाई फायरदेखि ढुङ्गा हान्ने सम्म

राकेश यादव रौतहट, १६ जेठ । रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झडप भएको छ । इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण…

शुक्रबार, १६ जेठ २०७७

विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग

जनकपुरधाम, १५ जेठ । प्रदेश न २ सरकार ले संघीय सरकार सित प्रदेश २ का लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेको छ । प्रदेश न २ का मुख्यमन्त्री…

बिहिबार, १५ जेठ २०७७

स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण

श्याम गुप्ता बारा, १४ जेठ । बारामा बुधबार एक जना स्वास्थ्यकर्मी सहित ८ जनामा कोभिड-१९ (कोरोना) भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ८ जनामा…

बुधबार, १४ जेठ २०७७

मृत्यु गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

सप्तरी, १४ जेठ । सप्तरीकी मृत्यु भएकी गर्भवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । कञ्चनरुप नगरपालिका-…

बुधबार, १४ जेठ २०७७

२१ संक्रमित निको भएर फर्किए घर, नारायणी अस्पताल कोरोना मुक्त

नितेश कश्यप वीरगञ्ज, १४ जेठ । गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नारायणी कोभिड विशेष अस्पताल गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर…

बुधबार, १४ जेठ २०७७

कोरोना आशंका गरिएको गर्भवती मृत्यु

सप्तरी, १३ जेठ । सप्तरीमा कोरोना भाइरसको आशंका गरिएको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका ११ ठेलियाकी २४ बर्षीया महिलाको मंगलबार घरमै मृत्यु भएको छ…

मङ्गलबार, १३ जेठ २०७७

बारामा दुई सेना सहित ५ जनामा कोरोना संक्रमण

श्याम गुप्ता बारा, १३ जेठ । नेपाली सेनामा कार्यरत दुई सैनिकमा सहित बारामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा वडा नं.२ मा नेपाली सेना…

मङ्गलबार, १३ जेठ २०७७

क्वारेनटाइनमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण

बटुकनाथ झा जनकपुरधाम,१२ जेठ । जनकपुरधाम सोमवार धनुषामा संक्रमण पुष्टि भएका तीनजना मध्ये दुई जना नेपाल प्रहरी भएको खुलेको छ । सोमवार  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाका…

सोमबार, १२ जेठ २०७७

रौतटहमा थपिए २६ संक्रमित

राकेश यादव रौतहट, १२ जेठ । रौतहट जिल्ला थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका राजपुर तथा ईशनाथ नगरपालिकाका १८ देखि २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…

सोमबार, १२ जेठ २०७७

अन्त्येष्टि गरेको आठ दिन पछि काेराेना पाेजेटिभ

श्याम गुप्ता बारा, १२ जेठ । बारामा परिवारले अन्त्येष्टि गरेको आठ दिन पछि एक वृद्धको काेराेना रिपोर्ट पाेजेटिभ आएको छ । बाराकाे करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२…

सोमबार, १२ जेठ २०७७