लागुऔषध सहित ३ युवक पक्राउ

सुनसरी, १३ जेठ । सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ५ बजे कोशी गाउँपालिका– १ लौकहीबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषधसहित…

मङ्गलबार, १३ जेठ २०७७

झापा कोरोनाको उच्च जोखिममा

झापा, १० जेठ । भारतले रेल सेवा सुचारु गरेपछि भारतबाट नेपाली युवा धमाधम नेपाल फर्कदैछन् । जसका कारण झापामा कोरोनाको जोखिम उच्च छ नै आएका नेपालीको स्वास्थ्य परीक्षण र सम्विन्धित…

शनिबार, १० जेठ २०७७

झापामा सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो

झापा, ९ जेठ ।  झापा जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघिबाट कोरोनाको संक्रमण देखिन थालेको झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । झापामा तीन…

शुक्रबार, ०९ जेठ २०७७

चिया व्यवसाय संकटमा

इलाम, ८ जेठ ।  इलामलाई चिनाउने चिया व्यवसाय अहिले संकटमा परेको छ । लकडाउनले चिया व्यवसाय संकटमा पर्दै गएको भन्दै इलामका किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै चिया…

बिहिबार, ०८ जेठ २०७७

खोटाङका सबै नाका बन्द

खोटाङ, ८ जेठ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले…

बिहिबार, ०८ जेठ २०७७

कालोबजारी नियन्त्रण गर्न अनुगमन तिब्र

झापा, ८ जेठ । बन्दाबन्दीको समयमा हुन सक्ने कालो वजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले वजार अनुगमनलाई तीब्र पारेको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको वजार अनुगमनका क्रममा उपभोक्तालाई…

बिहिबार, ०८ जेठ २०७७

झापाको कचनकवल गाउँपालिका सिल

झापा, ६ जेठ । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा…

मङ्गलबार, ०६ जेठ २०७७

बुबाको हत्या गर्ने छोरी पक्राउ

इलाम, ६ जेठ । बुबाको हत्या गरि फरार रहेकी शुस्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षिय बुबा फुलबहादुरलाई गएराती हत्या गरि फरार रहेकी छोरीलाई नजिकैको जंगलबाट प्रहरीले पक्राउ…

मङ्गलबार, ०६ जेठ २०७७

क्वारेन्टाइनमा न राम्रो खाना न शुद्ध पिउने पानी !

टिका खतिवडा इलाम, २४ वैशाख । इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुले अत्यावश्यक सुविधा समेत नपाएको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बस्दै आएकाहरुले खाना र पिउने पानी जस्ता अत्यावश्यक बस्तुको राम्रो व्यवस्था…

बुधबार, २४ बैशाख २०७७

फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट

एजेन्सी, २० वैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । शुक्रबार राति करिब साढे १० बजे फुङलिङ बजारको पुरानो बैंक लाइनमा लागेको आगलागीबाट सात घर जलेर नष्ट भएका…

शनिबार, २० बैशाख २०७७