भीडियो ग्यालरी Archives | Page 30 of 70 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
कांग्रेसलाई सत्ता संचालन र महाधिवेशकाे चुनाैती (भिडियाेसहित)

काठमाडाैं । नेपाली कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तय गरेको पार्टीको १४ औं महाधिवेशनको अन्तिम चरणमा पुगेको बताएको […]

ठेकेदारको लापरवाहीले पंखुखोलाको मोटरेवल पुल पाँच बर्षदेखि अलपत्र (भिडियाेसहित)

खोटाङ । खोटाङको पंखुखोलाको मोटरेवल पुलको निर्माण अलपत्र परेको छ। साँढे पाँच वर्ष वितिसक्दा पनि निर्माण नसकिँदा स्थानीय सास्ती खेप्न […]

नेपियर घाँस खेतीतर्फ आकर्षित डडेल्धुराका किसान (भिडियाेसहित)

डडेल्धुरा । गाई, भैसी पालनदेखी भू–क्षय रोक्नका लागि उपयोगि भएपछि डडेल्धुरा आलितालका किसान नेपियर घाँस खेती गर्न थालेका छन । […]

आफ्नो घर ढालेर पराईको महल (भिडियाेसहित)

काठमाडाैं । नेकपा एमालेमा पछिल्लो विवादले ठूलो रुप लिएको छ । लामो समयदेखि अन्तरकलहमा फसेको एमालेले शिर्ष नेताहरुबीचको अन्तर कलहका […]

क्लव गठन गरेर व्यवसायमा आवद्ध देउखुरीका युवा (भिडियाेसहित)

दाङ । दाङ देउखुरीका युवाहरु समुहमा आवद्ध भएर कामगर्न थालेका छन् । समुह बनाएर काम गर्न थालेपछि उनिहरुको जीवनशैलिमा सकारात्मक […]

वर्षेनी सडकका लागी छुट्टाईने बजेट माथिल्लो तहमै सीमित (भिडियाेसहित)

काठमाडाैं । विकासकै मुख्य पूर्वाधार मानिने नेपालको सडकको स्थिति दयनीय छ । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले बर्सेनि करोडौँ रुपैयाँ […]

अपराधिक गतिबिधि कम गर्न सीसी क्यामेरा जडान (भिडियाेसहित)

चितवन । चितवनको राप्ति नगरपालिकाका विभिन्न स्थानमा सीसी क्यामेरा जडान सुरु गरेको छ। नगरमा अपराधिक गतिबिधि बढ्दै जानथालेपछिनिगरानकिो लागिसीसीक्यामेरा जडान […]

७ बुँदे माग राख्दै यातायात व्यवसायी धर्नामा (भिडियाेसहित)

काठमाडाैं । ७ बुँदे माग राख्दै यातायात व्यवसायी धर्नामा भिडियाेसहित हेर्नुहोस् ।

भौतिक पूर्वाधार विकासमा मात्रै खर्च हुने सरकारी रकम जेष्ठ नागरिकको सेवामा (भिडियाेसहित)

बागलुङ । वडा स्तरमा आउने अधिकांस सरकारी रकम भौतिक पुर्वाधारका विकास निर्माणमा मात्रै खर्च हुने चलन चलेको बेला बागलुङमा जेष्ठ […]

जेष्ठ नागरिकलाई लक्षित गरी बजेट (भिडियाेसहित)

बाग्लुङ। बाग्लुङको नगरपालिका वडा नम्वर ४ मा ८० वर्ष उमेर पार गरेका ५५ जना जेष्ठ नागरिकलाई व्ल्यांकेट वितरण गरिएको छ […]

हतारकाे निर्णयले अर्बौ लगानी बालुवामा पानी (भिडियाेसहित)

सर्लाही । आर्थिक वर्षको अन्त्यमा हतारहतारमा निर्माण गरिएका सर्लाहीको ग्रामीण भेगका सडकहरु बिग्रिएका छन् । केही दिनदेखि भइरहेको वर्षाले जिल्लाका […]

कपिलवस्तुको दक्षिणी क्षेत्रमा काठ आपूर्तिमा कठिनाई (भिडियाेसहित)

कपिलवस्तु । कपिलवस्तुको दक्षिणी क्षेत्रमा बन नहुँदा काठ आपूर्तिमा कठिन हुने गरेको छ । सो क्षेत्रमा सहज रुपमा काठ अपूर्तिको […]

हराउँदै परम्परागत हल गोरुबाट गरिने खेती (भिडियाेसहित)

सुनसरी । पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग बढेसँगै परम्परागत हल गोरुबाट गरिने खेती हराउँदै गएको छ । विगतमा कृषि प्रविधिसँग […]

कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त, सरकारी व्यवस्थापन फितलो हुँदा जेष्ठ नागरिक आक्रोशित (भिडियाेसहित)

काठमाडाैं । कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त बनेको छ । पहिलो मात्रा लागाएका ६० देखि ६४ उमेरका जेष्ठ नागरिकका लागि […]

डिजिटल प्रविधिबाट सेवा दिँदै नापी कार्यालय (भिडियाेसहित)

बागलुङ । नापी कार्यालय बागलुङले डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ। कार्यालयबाट हुने नक्सा प्रिन्ट, जग्गाको कित्ताकाँट र नक्साङ्कन लगायत […]

नारायाणी अस्पतालमा बहिरंग सेवा पुनः सुरु (भिडियाेसहित)

पर्सा। पर्साको वीरगञ्जमा रहेको नारायाणी अस्पतालमा बहिरंग सेवापुनः सुरु भएको छ ।कोरोनामहामारीकाकारण लामो समय सेवाबन्दहुँदा सेवाग्राहीमारमा परेकाथिए । सेवा सुरु […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);