Our Network

वैशाख २४ २०७८, शुक्रबार
सरकार कोरोना नियन्त्रणमा उदासिन, संक्रमण दर बढेको बढ्यै (भिडियाेसहित)

खुला नाका र विदेशबाट भित्रने यात्रुका बारेमा सरकारले प्रभावकारी नियमन नगर्नाले नेपाल यतिबेला कोरोना जोखिमको केन्द्रमा पुग्ने स्थितीमा आईपुगेको छ […]

निजगढका किसान केरा बिममामा आकर्षित (भिडियाेसहित)

बारा । बाराको निजगढका केरा किसान बिमा तर्फ आकर्षित भएका छन् । किसानले बिमाको २५ प्रतिशत तिनु पर्नेमा निजगढ नगरपालिकाले […]

संघीयताकै कारण बिद्रुप बन्दै गएको राजनीति र विकल्पको खोजी (भिडियाेसहित)

मुलुकमा पछिल्लो चरणमा देखिएको राजनैतिक विकृतीले गणतन्त्र र संघीयताको कुरुप पक्षलाई बाहिर ल्याईदिएको छ । नेपालजस्तो आर्थिक रुपले निर्बल मुलुकका […]

माथिल्लो तामाकोशीबाट बैशाख महिना भित्रै विद्युत उत्पादन शुरु हुने(भिडियाेसहित)

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको उर्जा, जलस्रोत तथा […]

यसरी भयो मंगल ग्रहमा पहिलो पटक हेलिकप्टरको सफल उडान (भिडियाेसहित)

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक मंगलग्रहमा हेलिकप्टर उडाएका छन् । नासाले सोमबार मंगल ग्रहमा हेलिकप्टरको सफल […]

सभामुखले औचित्यहीन बनाएको संसद् बैठकको अन्त्य (भिडियाेसहित)

मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेसन अन्त्यको शिफारिस सम्माननीय राष्ट्रपति समक्ष गरे लगत्तै राष्ट्रपतिबाट संसद्को हिउँदे सत्रको अन्त्य भएको घोषणा भएको […]

डडेल्धुराका अधिकांश सामुदायिक वन जंगलमा डढेलोको प्रकोप (भिडियाेसहित)

डडेल्धुरा । गर्मी बढेसँगै डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । लामो समय सम्म वर्षा नहुँदा वन जङ्गलमा पातपतिङ्गर […]

एमसीसी प्रकरणमा सभामुखको भूमिकामा प्रश्न (भिडियाेसहित)

तत्कालिन माओवादी केन्द्रको नेतृत्वको सरकारले अगाडि बढाएर सम्झौता सम्पन्न भएको अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको सहयोग सम्झौता प्रतिनीधि […]

विनाशको बाटोमा एमाले नेताहरु (भिडियाेसहित)

सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तर कलह र किचलो कुन तहमा विस्तारित भएको छ भन्ने कुरालाई कर्णाली प्रदेश सभामा भएको मतदानले […]

बागलुङकाे झोलुङ्गे पुल हेर्नेकाे भिडसँगै कोरानाको जोखिम (भिडियाेसहित)

बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि पुल हेर्ने र तर्नेको भिड लागेको […]

लुम्बिनी प्रदेशका ३५ रेफ्रीलाई एन्फाको मान्यता (भिडियाेसहित)

लुम्बिनी । लुम्बिनी प्रदेशका १० जिल्लाका ३५ रेफ्रीले अखिल नेपाल फुटबल संघ एन्फाबाट मान्यता पाएका छन् । घोराहीमा संचालित रेफ्री […]

कोरोना भाइरसको दोस्रो लहर यतिबेला चिन्ताको विषय (भिडियाेसहित)

काठमाडौं ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको दोस्रो लहर यतिबेला चिन्ताको विषय बनेको छ । भारतमा भयावहको रुप […]

अर्घाखाँचीमा फोहोर वर्गीकरण अभियान सुरु (भिडियाेसहित)

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाकाले फोहोर वर्गीकरण अभियान सुरु गरेको छ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नगरपालिकाले फोहोर […]

पाल्पाको ऐतिहासिक ढुंगेधारा संरक्षणको अभावमा लोप हुँदै (भिडियाेसहित)

पाल्पा । पाल्पाको तानसेन नगर भित्र पर्ने पुराना र ऐतिहासिक महत्वका ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । […]

नयाँ बर्ष २०७८ समस्तजनका लागि सुखद् हुन सकोस् ! (भिडियाेसहित)

बैशाख १ बाट भित्ताको क्यालेण्डर परिवर्तन भएको छ । त्रास र अन्योलमा बितेको २०७७ हामीसँग विदा भएसँगै हाम्रो आँगनमा २०७८ […]

एमालेकाे किचलाे थप उत्कर्षमा (भिडियाेसहित)

काठमाडाैं । सर्वोच्च अदालतले नेकपालाई एकिकरण भन्दा पहिले कै अवस्थामा फर्काइदिएपछि नेपालमा जारी राजनीति गतिरोध नयाँ मोडमा पुगेको छ । अदालतको […]