भीडियो ग्यालरी Archives | Page 21 of 70 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
वर्तमान कर्मचारीतन्त्र र कानुनी संरचनाले देशलाई निकास दिन सक्दैन (भिडियोसहित )

समृद्ध नेपालको आम चाहना झन झनै टाढीदै गएको संकेत,समृद्धीको यात्रामा नेताहरुमात्रै नभइ वर्तमान कर्मचारीतन्त्र र कानुनी संरचना पनि बाधक बनिरहेको […]

अन्तरिम आदेश दिन अदालतको अस्वीकार सँगै सरकारलाई मन्त्रीपरिषद् विस्तार गर्न बाटो खुल्यो (एक रिपोर्ट)

सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेसँगै अब सरकारलाई पुर्णता दिने बाटो खुलेको छ […]

आयस्रोत नखोज्ने सरकारको निर्णयले अर्थतन्त्र ध्वस्त हुन सक्छ (भिडियाेसहित)

काठमाडाैं । लगानीको आयस्रोत नखोज्ने सरकारको निर्णय सहि तरिकाले प्रयोग नभए अर्थतन्त्र नै ध्वस्त हुने विज्ञहरुको चेतावनी, कालो धनलाई वैधता […]

विराटनगर महानगरपालिकामा आकाशे पुल ठेक्का सम्झौता भएपनि पुल निर्माणले पुर्णता पाउन सकेन (एक रिपोर्ट)

विराटनगर। विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र, ठेक्का सम्झौता भएपनि पुल निर्माणले पुर्णता पाउन सकेन । विराटनगर महानगरपालिकामा आकाशे […]

संकटमा व्यापारीको लुटमाथि सरकार सधैँ रमिते (भिडियाेसहित)

काठमाडाैं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । व्यापारीहरूले विभिन्न बहानामा अत्यावश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफुखुसी तोकेका छन् […]

विदेशी पर्यटकलाई नेपाल घुम्न आउने ढोका खुल्ला

काठमाडौं । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुल्ला गरेको छ । कोरोना भाइरस देखापरेसँगै २०७६ फागुनदेखिनै पर्यटक […]

शाक्य र आचार्यको दावी नेकपा एस कै मत पाएर सरकार बनाउँछौं (एक रिपोर्ट)

काठमाडौं । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठ भएसँगै एमालेको नेतृत्व रहदै आएको बागमती प्रदेश […]

राजनीति फेरि मुडभेड तर्फ जाने संकेत, कम्युनिष्ट नेताहरुसँग आक्रोस मात्र (भिडियाेसहित)

काठमाडाैं । कम्युनिष्ट नेताहरुको अभिव्यक्तिले देश मुडभेडतर्फ जाने संकेत, ओली, प्रचण्ड र नेपाल एकअर्कालाई स्वीकार गर्न नसक्ने अबस्थामा ।। देशमा […]

बारम्बारको छलफलबाट पनि सत्तारूढ गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न विफल (एक रिपोर्ट)

काठमाडौं । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । कुन दलले […]

राजदुत पदमा राजनीतिकरण हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख गिर्दै (एक रिपोर्ट)

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै सरकार परिवर्तन हुनेवित्तिकै राजदुत फिर्ता र […]

विश्वलाई नै अस्थिर राजनीतिको सन्देश दियो

सबै देशबाट राजदुत फिर्ता गर्ने निर्णय गरेर सरकारले नेपालमा अस्थिर राजनीति छ भन्ने सन्देश विश्वमानचित्रनै दियो, कुटनीतिक क्षेत्रमा नेपालको साख […]

ऐन कार्यान्वयन नहुँदा अधिकार बाँडफाँटमा समस्या (एक रिपोर्ट)

काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी ऐन जारी भएको एक वर्ष बढी भइसक्दा पनि काम अघि […]

देउवा र ओलीमा के फरक छ ? कांग्रेस नेता धनराज गुरुङ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महादिवेशनको संघारमा छ । र कांग्रेस भित्र उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी नै चलेको […]

बन्द रहेको नेपाल भारत सिमा खुलाउने सरकारको निर्णय (भिडियाेसहित)

काठमाडाैं । सरकारले सिमा क्षेत्र खोल्ने निर्णय गरेसँग नेपालमा कोरोना संक्रमण बढ्ने बारे चिन्ता बढेको छ । केहि समयदेखि पर्साका […]

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेकाले पनि खोप लगाउन सक्ने (भिडियो सहित)

काठमाडौं । सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउदै छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज […]

नेपाली लोकबाजाको संरक्षण गर्दै त्रिपुरेश्वरस्थित नेपाली संग्रहाल (एक रिपोर्ट)

काठमाडौं । विभिन्न जातजाति र समुदायको बसोबास भएको नेपाल साँस्कृतिक हिसाबले समृद्ध छ । हरेक जातजातिका आ–आफ्नै बाजा र नाचगान छन् । […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);