Our Network

वैशाख ९ २०७८, बिहीबार
खुमलटारदेखि बालुवटारसम्मको दौडधुप । नेकपा संकटमा । (भिडियोसहित)

सत्तारुढ दल नेकपा भित्र फेरि उत्कर्षमा पुग्न लागेको विवाद मिलाउन अहिले निकै दौडधुप चलिरहेको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारदेखि […]

चाडपर्वमा समेत बजार सुनसान हुँदा अर्थतन्त्र चलायमान हुन सकेन (भिडियोसहित)

काठमाडौं, १६ कार्तिक । हरेक वर्ष चाडबाडको बेला बजारमा देखिने चहलपहल, बजारमा उपभोक्ताको भीड, व्यवसायीहरुलाई मालवस्तु बिक्री गर्न भ्याइ नभ्याई […]

व्यापक आर्थिक असमानताको कारण भ्रष्टाचार (भिडियोसहित)

राजनीतिक व्यवस्था फेरिएसँगै नेपाल र नेपालीको जीवनस्तर पनि निकै फेरिने अपेक्षा जनतामा थियो । तर नेपाल र नेपालीको अवस्था उस्तै […]

सरकारले आगामी असार मसान्तभित्र २८ वटा जिल्लामा गरिब परिचय पत्र वितरण गर्ने (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । सरकारले आगामी असार मसान्तभित्र २८ वटा जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गर्ने भएको […]

ललितपुरमा चिटिक्क साईकल लेन (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । सधैं हेपिएर, पेलिएर यात्रा गर्न बाध्य साइकल चालकहरूका लागि अब भने साईकल लेन बनाईएको छ । […]

स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र उद्योग खुल्ला गर्न चलचित्र व्यवसायीको माग (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । नेपालमा विभिन्न उद्योग व्यवसायहरु सुचारु भएसँगै चलचित्र व्यवसायीहरुले पनि स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर चलचित्र उद्योगहरु सञ्चालन […]

आखिर देश विकास नहुने नै भयो …………………..। (भिडियोसहित)

सत्तारुढ दल नेकपा भित्रको विवाद क्रमश अस्वभाविक देखिंदै आएको छ । नेकपा भित्रको विवादले देशको राजनीतिलाई नै अस्थिरतातर्फ धकेलेको छ […]

पूर्व प्रधानमन्त्रीहरुको व्यवस्थापन नै नेकपाको समस्या (भिडियोसहित)

सत्तारुढ दल नेकपा भित्रको विवाद अझै मिलेको छैन भन्ने बुझ्न अब कठिन रहेन । नेकपाको केन्द्रीय कमिटी बैठक तोकिएको समयमा […]

नेपाल–भारत सम्बन्ध कमजोर भन्नु गलत : प्रा.डा.खड्ग केसी (भिडियोसहित)

भारतीय जासुसी संस्था रअका प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग भएको भेटघाटलाई लिएर सशंकित हुन जरुरी छैन । चिस्सिएको सम्बन्ध सुधार्न […]

कमजोर राजनीति भित्र चलखेल गर्ने भारतीय चालबाजी ।। (भिडियोसहित)

नेपालको कमजोर राजनीति भित्र भारतीय चलखेल र चालबाजी बढेको छ । तर भारतीय चालबाजीलाई नेपाली नेतृत्वले बुझ्न सकेको देखिंदैन । […]

नेकपा पार्टी एकता । दुई पाइलटसहितको गन्तव्यहीन यात्रा (भिडियोसहित)

सत्तारुढ दल नेकपाको एकता अब कता जस्तै देखिएको छ । आगामी चैतमा पार्टीको महाधिवेशन मिति तोकिएपछि त्यसयता एकता प्रक्रियाका सबै […]

दशैंको कालरात्री शुभ विजयामा परिणत हुन सकोस् । (भिडियोसहित)

नेपालीहरुको महान चाडको रुपमा हर्षाेल्लासका साथ प्रवेश गरेको बडादशैं नेपालीहरुको घर आंगनबाट अब बिदा हुँदैछ । आआफ्नो गच्छ र क्षमता […]

देशको सार्वभौमिकतासँग जोडिएको एक साहसिक काम (भिडियोसहित)

नेपालमा प्रसारण हुने सबै विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित भएको छ । नेपाली जनतामाझ प्रसारण हुने तर नेपाललाई कुनै राजश्व नतिरी […]

प्रधानमन्त्री र भारतीय खुफिया प्रमुखबीचको भेटवार्ता । विधि र प्रक्रिया नमिलेको तितो यथार्थ (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल बीच भएको भेटघाटको विषयले नेपालको राजनीति फेरि एक […]

असोजसम्म निर्यात १४ प्रतिशत बढेयो आयात १२ प्रतिशतले घट्यो (भिडियोसहित)

काठमाडौं, ७ कार्तिक । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सबै क्षेत्र बन्द रहेका छन् । आर्थिक गतिविधि पनि ठप्प छन् […]

एक गाउँपालिकाबाट देशले सिक्नु पर्ने विकास (भिडियाेसहित)

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले यस वर्ष झण्डै ५ हजार खसीबोका काठमाडौंलाई बेच्ने भएको छ । झण्डै १० करोड मूल्य पर्ने […]