प्रदेश
संसदीय समितिको छलफल सांसदबाट फेसबुक लाइभ गरेपछि…
काठमाडौं, १४ माघ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको […]
तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी
काठमाडौं, १४ माघ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल […]
प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले माग्यो सरकारको धारणा
काठमाडौं, १४ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति […]
सम्बन्धन भन्दा बढी मेडिकल कलेज धान्न सक्दैन
काठमाडौं, १४ माघ । अहिल्यै क्षमता भन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् । […]
बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो
विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर […]
दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण
सिरहा, १४ माघ । गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर […]
जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै
काठमाडौं, १४ माघ । नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट […]
डा. केसीको पक्षमा सामूहिक अनशन
काठमाडौं, १४ माघ । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन […]
बाजुरामा हिउँमा रमाउने आन्तरिक पर्यटकको घुँईचो
मदन विक बाजुरा, १३ माघ । धेरै समय पछि बाजुरा सदरमुकाम आसपासमा हिउँ परेपछि आन्तरिक पर्यटकको घुईंचो लागेको छ । […]
सुदूरपश्चिम प्रदेशका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित
फागुन मसान्तसम्म माग पुरा नभए चैत्र १ गतेदेखि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका समन्वय समितिका सदस्यहरुले सामुहिक राजीनामा दिने श्रवण […]
प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना कब्जा गर्न खोजेको मन्त्री यादवको आरोप
जनकपुरधाम, १३ माघ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले प्रदेश–२ सरकारले जनकपुर चुरोट कारखानालाई कब्जा गर्न लागेको आरोप लगाएका […]
सरकार अधिनायकवादी शैलीमा अघि बढेको नेविसंघकाे आरोप
प्रतिक्षा शर्मा काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विधार्थी संघ सडकमा उत्रिन थालेको छ । प्रधानमन्त्री र उनले नेतृत्व […]
शहीदहरुले देखाएको मार्ग अनुसार सबै अघि बढ्नु: मेयर शाक्य
काठमाडौं, १३ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासन्दुर शाक्यले देशका लागि शहीदहरुले देखाएको बाटो अनसुार अघि बढ्नु पर्नेमा जोड दिएका छन् […]
पर्सा नाकाबाट तस्करी गरी ल्याएको कपडा बरामद
पर्सा, १३ माघ । सशस्त्र प्रहरीले पर्साको पदम रोड तिलावे खोला नजिकै सीमा बोर्डर आउट पोष्ट सिर्सिया अगाडि तस्करी गरी ल्याएको […]
दुगडको हत्या थप रहस्यमय बन्दै
खगेन्द्र घिमिरे झापा, १३ माघ । झापाको भद्रपुर नगरपालिका–९, स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत भारतको पटना, विशाखाका कमलसिंह दुगडको मृत्यु थप […]
प्रदेश २ लाई ६० प्रतिशत भन्दा बढि बजेट
धनुषा, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले आफुले प्रदेश–२ लाई करीब ६० प्रतिशत भन्दा बढि बजेट छुट्याएको […]




