कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय क्रिकेट नयाँ नियमसहित १ सय १८ दिनपछि सुरुहुँदै

काठमाडाैं, २३ असार । बुधबार इङ्ल्याण्ड र वेस्ट इन्डिज पहिलो टेस्ट क्रिकेट खेल्न मैदानमा उत्रने छन् । तीन टेष्टको श्रृखला अन्तर्गत इंग्ल्याण्डको साउथह्याम्पटनमा पहिलो खेल खाली रंगशालामा हुने छ ।…

मङ्गलबार, २३ असार २०७७

कौशी खेतीमा आकर्षण बढ्दो (भिडियाेसहित)

काठमाडाैं,२३ असार । अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या परेको छ । महंगो गरी बजारमा किनेको तरकारी स्वस्थकर पनि हुँदैन । तरकारीको गुणस्तर नाप्ने कुनै निकाय छैन। बेलाबखत…

मङ्गलबार, २३ असार २०७७

एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा बढुवा

काठमाडाैं,२३ असार । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वरियतामा पहिलो नम्बरमा रहनु भएका थापालाई महानिरीक्षकमा बढुवा गरेको हो । नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा…

मङ्गलबार, २३ असार २०७७

पर्यटकले भरिभराउ हुने ठमेलक्षेत्र कोरोनाका कारण प्रभावित

काठमाडाैं,२३ असार । बाह्रै महिना विदेशी पर्यटकले भरिभराउ हुने ठमेलक्षेत्र कोरोनाका कारण प्रभावित भएकोछ । गत चैत ११ गतेबाट लकडाउन जारी भएसँगै विशेषगरेर ठमेलको व्यापार व्यावसाय ठप्प भएर व्यवसायीहरुको दैनिकी…

मङ्गलबार, २३ असार २०७७

सरकारले लकडाउनबाट प्रभावित प्रदेश २ का किसानलाई राहत दिन सुरु

प्रदेश नं. २, २३ असार । प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले लकडाउनका कारण मर्कामा परेका किसानको साथमा रहेको बताउनु भएको छ ।  प्रदेश…

मङ्गलबार, २३ असार २०७७

किर्तिपुर नगरपालिकाले पीसीआर ल्याब सञ्चालन ल्यायाे

काठमाडाैं,२३ असार । कोराना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि परिक्षण गर्न देशभर पिसिआर ल्याबको अभाव भईरहेको अवस्थामा किर्तिपुर नगरपालिकाले पीसीआर ल्याब सञ्चालन गरेको छ । किर्तिपुर नगरपालिकाले त्रिवि बायोटेक कोरोना…

मङ्गलबार, २३ असार २०७७

सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित

काठमाडाैं,२३ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको हो…

मङ्गलबार, २३ असार २०७७

आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसक्ने : विष्णु प्रसाद चौधरी

काठमाडाैं,२३ असार । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा थारु आयोगले पूर्णता नपाएको भन्दै थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले आयोगका सदस्यहरुको नियुक्ती नहुँदासम्म कुनैपनि क्रियाकलापलाई गति दिन नसकिने…

मङ्गलबार, २३ असार २०७७

राताे मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडाैं,२३ असार । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेकाे छ। गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई…

मङ्गलबार, २३ असार २०७७

खानेपानी मन्त्रालयले गरेको काममा सिन्धुपाल्चोकका स्थानीय आक्रोशित

सिन्धुपाल्चोक, २३ असार । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा असार २१ गते पानी परीक्षण सुरु गरेपछि मन्त्रालय लगायत खानेपानी आयोजनाले सिन्धुबासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले…

मङ्गलबार, २३ असार २०७७