१३ सय ६४ नेपालीलाई कोरोनाको संक्रमण

एजेन्सी, ९ जेठ। साउदी अरबमा १ हजार ३६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। साउदी अरबमा बिहीबार सम्म ६५ हजार ७७ जना संक्रमित भएका छन्।

By:

शुक्रबार, ०९ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!