३१ घण्टापछि उठ्यो कोरोना संक्रमितको शव

बुटवल, ९ जेठ। रुपन्देहीको क्रिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव ३१ घण्टापछि शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको छ ।

बिहीबार बिहान ७ बजे मृत घोषणा भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

By:

शुक्रबार, ०९ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!