मृतक सुत्केरीको शिशुमा कोरोना नसर्नुको कारण यस्तो (भिडियोसहित)

काठमाडौ,६ जेठ |बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु सहित परिवारको रिपोर्टमा नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएकोे पीसीआर परीक्षणमा नवजात शिशु सहित श्रीमान, आमा र बहिनी सबैमा संक्रमण नेगेटिभ आएको हो ।

कोरोनाभाइरस संक्रमणका कारण धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु भएसँगै काठमाडौं उपत्यका उच्च जोखिममा बढदै गएको छ ।

शिशुको जिम्मा पुर्वसन्चार मन्त्रीले लिए

शिशुको जिम्मा पुर्वसन्चार मन्त्रीले लिए, मृतक सुत्केरीको शिशुमा कोरोना नसर्नुको कारण यस्तो

Posted by Mountain Television on Tuesday, May 19, 2020

By:

मङ्गलबार, ०६ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!