दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी (भिडियोसहित)

काठमाडौं, ३ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । कलंकीस्थित दुर्गा नगरसमिति भित्रको कोलेनीमा एक जनामा संक्रमण भेटिएपछि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आफनो क्षेत्रलाई शील गरेको छ ।

कलंकीको दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी भएको खुलासा

कलंकीको दुर्गा कोलोनी सिल, संक्रमित कालीमाटी तरकारी व्यवसायी भएको खुलासा || Mountain TV ||

Posted by Mountain Television on Saturday, May 16, 2020

By:

शनिबार, ०३ जेठ २०७७

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!