मानव वेचविखनको आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाडौं, १६ माघ । मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

By:

बिहिबार, १६ माघ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!