खेलकुद

बायर्न म्युनिखको साँघुरो जित

एजेन्सी १४ जेठ । जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ। कोरोना भाइरसको महामारीबीच जारी लिग अन्तर्गत मंगलबार राति बायर्नले बोरुसिया डर्टमण्डलाई १–० गोल अन्तरले पराजित…

बुधबार, १४ जेठ २०७७

उत्कृष्ट क्रिकेटरको सूचिमा परे सन्दीप र कुशल

एजेन्सी, १३ जेठ । सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेट खेलाडीको सूचिमा परेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक…

मङ्गलबार, १३ जेठ २०७७

ला लिगाको खेल तालिका सार्वजनिक, पहिलो खेलमा को-को भिड्दै ?

एजेन्सी , ११ जेठ । स्पेनिस ला लिगा फुटवलको खेल तालिका सार्वजनिक भएको छ । स्पेनिस सरकारले ला लिगा आगामी जुन ८ तारिखबाट सुचारु गर्न अनुमती दिएपछि खेल तालिका सार्वजनिक…

आइतबार, ११ जेठ २०७७

जर्मन बुण्डेसलिगामा वायर्न म्युनिखको सहज जीत

एजेन्सी, ११ जेठ । कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेसलिगा फुटबलमा वायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले फ्रान्क फर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको…

आइतबार, ११ जेठ २०७७

प्रिमियर लिगका थप २ मा देखियो कोरोना

एजेन्सी, ११ जेठ । इंग्लिस प्रिमियर लिग फुटबलमा थप दुई कोरोना संक्रमित फेला परेका छन् । कोरोनाको पछिल्लो परिक्षणको क्रममा फरक क्लबका दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । प्रिमियर…

आइतबार, ११ जेठ २०७७

विश्व क्रिकेट सुचारु गर्न नयाँ ‘गाइडलाइन’ सार्वजनिक

एजेन्सी, १० जेठ । कोरोनाका कारण स्थगित अवस्थामा रहेको विश्व क्रिकेट सुचारुका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नयाँ गाइडलाइन सार्वजनिक गरेको छ । कोरोनापछि फर्किनका लागि विभिन्न देशले आफ्नो तयारी गरिरहेका…

शनिबार, १० जेठ २०७७

प्रिमियर लिग क्लबहरु मंगलबारदेखि प्रशिक्षणमा फर्कदै

एजेन्सी, ६ जेठ । इंग्लीस प्रिमियर लिग फुटबल क्लबहरुले मंगलबारदेखि सानो समूहमा प्रशिक्षण शुरु गर्ने भएका छन् । प्रिमियर लिग क्लबहरुले ट्रेनिङ प्रोटोकल सहित प्रशिक्षणमा फर्कने विषयमा सोमबार सहमति जनाएपछि…

मङ्गलबार, ०६ जेठ २०७७

बेल्जियम लिगको उपाधि क्लब ब्रुगलाई

एजेन्सी, ३ जेठ । बेल्जियमको राष्ट्रिय लिग फुटबल उपाधि क्लब ब्रुगले हात पारेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा…

शनिबार, ०३ जेठ २०७७

सिरि ए फुटबल जुनको दोस्रो साता पुनः सुरु गर्ने तयारी

एजेन्सी, १ जेष्ठ । सिरि ए फुटबल जुनको दोस्रो साता पुनः सुरु गर्ने तयारी गरिएको छ । सरकारले अनुमती दिएको खण्डमा सिरि ए जुनको १३ गतेबाट सुरु गर्ने तयारी गरिएको…

बिहिबार, ०१ जेठ २०७७

इंग्ल्यान्डमा सम्पूर्ण खेलकुद गतिविधि बन्द

एजेन्सी, ३० वैशाख । कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द भएको छ । इंग्ल्यान्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि…

मङ्गलबार, ३० बैशाख २०७७