पत्रपत्रिका

भैंसेपाटी बैठकको २४ घण्टे अल्टिमेटम : शुक्रबार अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी

काठमाडौं, १२ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित बहुमत सचिवालय सदस्यको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए…

शुक्रबार, १२ बैशाख २०७७

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

काठमाडौं, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ…

शुक्रबार, १२ बैशाख २०७७

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

काठमाडौं, १२ वैशाख । पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा.सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ । सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा…

शुक्रबार, १२ बैशाख २०७७

लकडाउनले तरकारीको मूल्य तीन गुणा बढीले घट्यो

काठमाडौं, १२ वैशाख । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो ।…

शुक्रबार, १२ बैशाख २०७७

८१ वर्षीया वृद्धाले ११ दिनमै कोरोनालाई जितिन्

काठमाडौं, १२ वैशाख । बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८…

शुक्रबार, १२ बैशाख २०७७

रोकिएको पेट्रोलियम पदार्थको आयात सुचारू

काठमाडौं, १२ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण विगत…

शुक्रबार, १२ बैशाख २०७७

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

काठमाडौं, १२ वैशाख । एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले…

शुक्रबार, १२ बैशाख २०७७

मंगलबार साँझ : पूर्वआइजिपीले बालुवाटारबाटै फोन गरे, बुधबार मध्यरात : सांसदले बाटोबाटै प्रधानमन्त्रीसँग संवाद गराए

काठामडौं, १२ वैशाख । हाम्रो पार्टी विभाजन गराउने योजना सतहमा अहिले आयो, खेल पुरानो हो । उपेन्द्र यादवजी स्वास्थ्यमन्त्री र म राज्यमन्त्री थियौँ । एउटै मन्त्रिपरिषद्को सदस्य भएर पनि मैले व्यक्तिगत रूपमा…

शुक्रबार, १२ बैशाख २०७७

पूर्वआइजिपी खनाल : अख्तियारको यात्रा, म्यारियटको बाटो

काठमाडौं, १२ वैशाख । समाजवादी पार्टी फुटाउने खेलमा सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर होटेलमा राख्ने गतिविधिमा पूर्वआइजिपी सर्वेन्द्र खनाल पर्दापछाडि होइन, ‘फ्रन्टलाइन’मै संलग्न भए । उनलाई नजिकबाट चिनेका प्रहरी अधिकृत…

शुक्रबार, १२ बैशाख २०७७

अध्यादेशबाट पछि हट्दै ओली

काठमाडौं, १२ वैशाख । चौतर्फी विरोध, आलोचना र दबाबपछि सरकार राजनीतिक दल र संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी दुवै अध्यादेशबाट पछि हट्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले वैशाख ८ को मन्त्रिपरिषद्…

शुक्रबार, १२ बैशाख २०७७