देश/समाज

क्वारेन्टिनमा बसेकाहरुको गुनासोः भोट माग्न आउने जनप्रतिनिधि महामारीमा कता हराए ?

शम्भू माली कपिलबस्तु, १६ जेष्ठ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ८ स्थित मधुनगरमा तेइस जनाको समूह क्वारेन्टाइनमा बसेका छन । १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारको नियम अनुसार…

शुक्रबार, १६ जेठ २०७७

रुकुम घटनाको दोषिलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं, १६ जेठ । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ । रकुममा भएको अमानविय घटना लगायत देशभरी दलित…

शुक्रबार, १६ जेठ २०७७

स्थानीय र प्रहरी झडप: हवाई फायरदेखि ढुङ्गा हान्ने सम्म

राकेश यादव रौतहट, १६ जेठ । रौतहटको इशनाथ नगरपालिकाको जोकाहामा प्रहरी र स्थानीयबीच झडप भएको छ । इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा हिजो संक्रमण…

शुक्रबार, १६ जेठ २०७७

दाङमा ८ जनाले जिते कोरोना

बिकाश डाँगी दाङ, १६ जेठ ।  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आठ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा दाङ…

शुक्रबार, १६ जेठ २०७७

दलित युवाको हत्याको विरुद्धमा आन्दोलन

दाङ, १६ जेठ । दाङका विभिन्न दलित अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा दलित युवा माथि गरिएको विभत्स हत्याको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले दोषीलाई कडा…

शुक्रबार, १६ जेठ २०७७

कोरोना संक्रमित गण्डकीमा १९ पुग्यो

पोखरा, १६ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरस पुष्टि भएकाको सङ्ख्या १९ पुगेको छ । गण्डकीमा हालसम्म बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक संक्रमित छन् । बाग्लुङका…

शुक्रबार, १६ जेठ २०७७

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाली सेनाको आपत्ती

काठमाडौ, १६ जेठ । नेपाली सेनाले भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशित समाचार प्रति आपत्ति जनाएको छ । नेपाली सेनाले हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय…

शुक्रबार, १६ जेठ २०७७

प्रहरीद्वारा १ लाख ८ हजारको मदिरा बरामद

बिमल जैरु धनगढी, १६ जेठ । फल्टुडे प्रहरीद्वारा १ लाख ८ हजार बराबरको मदिरा सहित ट्रक नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से १ ख १३७० नम्बरको ट्रक सहित…

शुक्रबार, १६ जेठ २०७७

मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं, १६ जेठ । काठमाडौंको बालाजुमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । बिहीबार राती भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५…

शुक्रबार, १६ जेठ २०७७

गण्डकी र दैलेखमा भेटियो १२ जनामा संक्रमण

काठमाडौं, १५ जेठ । दैलेखमा थप एक वर्षीय बालकसहित आठ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका आठै जना दैलेख जिल्लाका रहेका छन् । संक्रमित सबै…

बिहिबार, १५ जेठ २०७७