स्वास्थ्य

आइसुलेसनमा बसेका एक जनाको मृत्यु

किशोर तामाङ् कैलाली, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान ज्यान गएको…

बुधबार, १४ जेठ २०७७

२१ संक्रमित निको भएर फर्किए घर, नारायणी अस्पताल कोरोना मुक्त

नितेश कश्यप वीरगञ्ज, १४ जेठ । गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । नारायणी कोभिड विशेष अस्पताल गण्डक वीरगञ्ज उपचाररत २१ कोरोना संक्रमित निको भएर…

बुधबार, १४ जेठ २०७७

कोरोना अपडेट: विश्वभर ५६ लाख ७८ हजार संक्रमित, कुन देशमा बढी ?

काठमाडौं, १४ जेठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै…

बुधबार, १४ जेठ २०७७

नेपालमा थप ९० जनामा कोरोना संक्रमण

काठमाडौं, १३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार थप ९० जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या ७ सय ७२ पुगेको हो ।…

मङ्गलबार, १३ जेठ २०७७

स्वास्थ्यमन्त्री ढकाल होम क्वारेण्टाइनमा

काठमाडौं १३ जेठ ।  कोभिड १९ को महामारीको समयमा आफनो जिम्मेवारीलाई गहनपूर्वक पूरा गरिरहनु भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बस्नुभएको छ । मन्त्री ढकाल केही दिन…

मङ्गलबार, १३ जेठ २०७७

बारामा दुई सेना सहित ५ जनामा कोरोना संक्रमण

श्याम गुप्ता बारा, १३ जेठ । नेपाली सेनामा कार्यरत दुई सैनिकमा सहित बारामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा वडा नं.२ मा नेपाली सेना…

मङ्गलबार, १३ जेठ २०७७

संक्रमितको संख्या ६ सय ९४ पुग्यो

सुर्खेत, १३ जेठ । सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ सय ९४ जना पुगेको छ । मंगलबार (आज) थपिएका संक्रमित…

मङ्गलबार, १३ जेठ २०७७

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी, एकको मृत्यु

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित…

सोमबार, १२ जेठ २०७७

क्वारेनटाइनमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण

बटुकनाथ झा जनकपुरधाम,१२ जेठ । जनकपुरधाम सोमवार धनुषामा संक्रमण पुष्टि भएका तीनजना मध्ये दुई जना नेपाल प्रहरी भएको खुलेको छ । सोमवार  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाका…

सोमबार, १२ जेठ २०७७

अन्त्येष्टि गरेको आठ दिन पछि काेराेना पाेजेटिभ

श्याम गुप्ता बारा, १२ जेठ । बारामा परिवारले अन्त्येष्टि गरेको आठ दिन पछि एक वृद्धको काेराेना रिपोर्ट पाेजेटिभ आएको छ । बाराकाे करैया गाउँपालिका वडा नं.७ बस्ने एक जना ७२…

सोमबार, १२ जेठ २०७७