देश/समाज Archives | Page 1119 of 1706 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार
बैतडी सदरमुकाममा दोस्रो पटक बजार अनुगमन

काठमाडौं, १६ असोज । जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा सदरमुकाममा दोस्रो पटक बजार अनुगमन गरिएको छ । दशैँ तिहारलाई लक्षित […]

एलपी ग्यासको सट्टा बायो ग्याँसको प्रयोग गर्न नगरपालिकाको आग्रह

सुरेन्द्र भण्डारी झापा, १६ असोज । बिर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोवर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको […]

ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना हुने

ललितपुर, १६ असोज । सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ । ललितपुर क्षेत्र […]

दुर्घटना न्यूनीकरण गर्न होर्डिङ बोर्ड

विमल जैरु डडेल्धुरा, १६ असोज । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरणका लागि डडेल्धुरा जिल्लाका […]

चिकित्सा शिक्षा क्षेत्रमा बारम्बार समस्या, बेथिति र चलखेल सकेन हट्न

प्रमिला भण्डारी काठमाडौं, १६ असोज । चिकित्सा शिक्षा क्षेत्रमा बारम्बार विभिन्न किसिमका समस्याहरु आउने गरेका छन् । चिकित्सा शिक्षाको क्षेत्रमा विभिन्न […]

भ्रमण वर्षलाई यस्ता छन् चुनौतीहरु

प्रमिला खतिवडा काठमाडौं, १६ असोज । भ्रमण बर्ष आउन अब ठीक २ महिना बाँकी छ । सरकारले दुई वर्षअघि नै सन् […]

हराए २७१६ सीमास्तम्भ, भारत र चीनसँग सीमा विवाद सुल्झाउन बनाइएका संयन्त्र अलपत्र

काठमाडौं, १६ असोज । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ […]

नेपालको यस्तो ठाउँ जहाँ विदेशी संस्थाको सहयोगमा चल्छ विद्यालय र पढाइ

काठमाडौं, १६ असोज । माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको […]

यी हुन् मुद्दाले काम रोकिएका उपत्यकाका १३ सडक

काठमाडौं, १६ असोज । पछिल्लो तीन दिन खासै पानी परेन । हिलाम्मे बौद्ध–जोरपाटी सडक पनि धुलाम्मे भयो । सडकपेटीका दसैं लक्षित पसलहरू धूलोबाट […]

खुलमखुला अतिक्रमणमा पर्दै खुलामञ्च

काठमाडौं, १६ असोज । काठमाडौंको मुटुमा रहेको खुला मञ्च विभिन्न वहानामा अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण […]

बारामा भेटियो पाँच जनाको शव

बारा, १६ असोज । बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र पाँच जनाको शव भेटिएको छ । बुधबार राति घरमा बनाएको […]

आज बडादशैंको पाँचौं दिन शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

काठमाडौं, १६ असोज । बडादशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदैछ । भगवान स्कन्दकुमार […]

कैदी बन्दीलाई पुन:प्रयोग योग्य प्याड बनाउने तालिम

महोत्तरी, १५ असोज । महोत्तरीको जलेश्वर कारागारका महिला कैदीबन्दीहरुलाई ‘‘महिनावारी जागरुकता तथा पुनः प्रयोग योग्य प्याड’’ बनाउने ३ दिने सीपमूलक […]

बैतडीको जुलाघाट नाकामा सहायता कक्ष स्थापना

बैतडी, १५ असोज । बैतडीको जुलाघाट नाकामा सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीले सहायता कक्ष स्थापना गरेको […]

पोखरा महानगर तथा स्थानीय संघ संस्थाहरु जलकुम्भी नियन्त्रणमा

कृष्ण अन्जान ज्ञवाली पोखरा, १५ असोज । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल यतिखेर जलकुम्भी झारले कुरुप भएको छ । पोखरा महानगरपालिका […]

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ मा सहभागी हुने

काठमाडौं, १५ असोज । नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार राजधानीमा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);