मनोरञ्जन Archives | Page 103 of 108 | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार
‘निशान’ र ‘प्रताप’लाई पछि पार्दै ‘बुद्ध लामा’ बने पहिलो ‘नेपाल आइडल’

  काठमाडौँ, ७ असोज । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन […]

‘नेपाल आईडल’को फाईनल दोहामा हुँदै, को बन्ला पहिलो ‘नेपाल आईडल’ (लाईभ भिडियो)

काठमाण्डौ, ६ असोज । एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालकै सर्वाधिक लोकप्रिय सांगीतिक रियालिटी शो ‘नेपाल आईडल’को फाइनल हुँदै छ […]

ऋतिक बने सय करोडको ब्राण्ड एम्बेस्डर

एजेन्सी, ६ असोज । पछिल्लो समय ऋतिक रोशन फिल्ममा भन्दा उनको आफ्नै ब्राण्ड एच आर एक्सको प्रमोशनमा व्यस्त देखिन्छन् । […]

जुवा खेलाउन नेपालको पाँच तारे होटलमा सन्नी लियोनी (भिडियो सहित)

काठमाडौँ, ४ असोज । बलिउडकी बोल्ड अभिनेत्री सन्नी लियोनीले नेपालमा होटल  र्‍याडिसनमा बसेर अनलाइन क्यासिनो खेलाएको खुलासा भएको छ । […]

क्रिकेटर पछि रेस्लर बन्दै सुशान्त

एजेन्सी, ४ असोज । सुशान्त सिहं राजपुत स्टेरर बायोपिक फिल्म ‘एम एस धोनी’ ले पछिल्लो समय निकै चर्चा पाएको थियो […]

दुई महिनामै एक करोड पटक हेरियो ‘नाईलनको साडी’ (भिडियो)

काठमाण्डौँ, ३ असोज । चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनमा नआउँदै यसको गीत ‘ए दाजु नसमाउ’ लाई दर्शकले अत्याधिक रुचाएका छन् […]

पहिलो पटक दोहोरी गीतमा प्रियंकाले मर्काइन् कम्मर (भिडियो)

काठमाण्डौ, २ असोज । नेपाली चलचित्रसँगै मोडलिङलाई पनि सन्तुलित रुपमा अगाडि बढाईरहेकी नायिका प्रियंका कार्की अब दोहोरी गीतमा समेत देखिएकी […]

आर.के. स्टुडियोमा आगजनी, सुपर डान्सरको सेट समेत नष्ट

एजेन्सी, १ असोज । बलिउडकै ठुलो स्टुडियोे अन्तगर्त पर्ने आर.के. फिल्म्स एण्ड स्टुडियो शनिबार आगजनी भएको छ । आगजनीमा राज […]

कगंनाको ‘सिमरन’ मा १० दृश्यमाथि कैँची

एजेन्सी, ३० भदौ । कगंना रनावतको फिल्म सिमरन शुक्रबारबाट रिलिज भएको छ । विभिन्न विवादका कारण चर्चामा आएको यो फिल्म […]

मित्रता होस् त यस्तो: साथीले किड्नी दिएपछि बाँचिन् सेलेना

एजेन्सी, ३० भदौ । भन्छन् गास छोड्नु तर साथ नछोड्नु , साथीको लागि ज्यान दिन्छु । यो भनाईलाई अनुसरण गर्ने […]

‘जोनी जेन्टलम्यान’ रिलिज, परीक्षामा पल र आँचलको जोडी

काठमाण्डौँ, ३० भदौ । मोडलको रुपमा दर्शकको मनमा बसिसकेका पल शाह अब सिनेममा आफूलाई स्थापित गराउने दौडमा छन् । केही […]

रेखा थापा र आर्यन सिग्देलको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक(भिडियो सहित)

२७ भदौ, काठमाडौं । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा अभिनय मार्फत दर्शकमाझ आउन लागेका रेखा थापा र आर्यन […]

ठाडोभाका सम्राट शिरोमणी ‘भेंडीखर्के साइँला’को निधन

लमजुङ २७ भदौ । बहुचर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’ का एकमात्र मुर्धन्य व्यक्तित्व ८४ वर्षीय गायक भेडीखर्के साइँलाको दुखद निधन […]

५० वर्षीय अक्षयकुमारबारे रोचक तथ्य

अभिनेता अक्षयकुमार शनिबार (९ सेप्टेम्बर)मा ५० वर्ष पुगेका छन् । एक्सन, लभ, सेन्टिमेन्ट्स तथा कमेडी, जुनसुकै भूमिकामा पनि उत्तिकै जम्ने […]

सञ्जय-सलमानको दोस्ती र दुस्मनी

काठमाडौं, २६ भदौ । एक समय अभिनेता सञ्जय दत्त र सलमान खानको मित्रताको निकै चर्चा हुने गर्दथ्यो । उनीहरू जहाँ […]

गुजरा चलाउनकै लागि रगत बेच्ने गर्थिन् यी गायिका

एजेन्सी, २५ भदौ । अमेरिकाकी चर्चित गायिकाले एक अन्तर्वार्ताको क्रममा पैसाको लागि आफूले रगत समेत बेचेको खुलासा गरेकी छिन् । […]