साग खेलकुद : २० स्वर्ण पदकसंगै नेपाल अग्रस्थानमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

साग खेलकुद : २० स्वर्ण पदकसंगै नेपाल अग्रस्थानमा

santoshi-Shrestha

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा मंगलबार अहिलेसम्म नेपालले थप ५ वटा स्वर्ण पदक जितेको छ । मंगलबार नेपालले उसुमा २, पुरुष डुवाथलन, कराते र महिला १० हजार मिटर दाचैडमा स्वर्ण पदक जितिसकेको छ ।

सोमबार १५ स्वर्ण पदक जितेको नेपाल अहिलेसम्म २० स्वर्ण सहित पहिलो स्थानमा रहेको छ । उसुमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक हात पारेका छन् ।

यसैगरी डुवाथलनमा हिमाल टमटाले, करातेमा नविन रसाईलीले र महिला १० हजार मिटर दैौडमा सन्तोषी श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका छन् । ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);