कर्मचारी क्षेत्रमा विगतकै सरकारको झझल्को | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कर्मचारी क्षेत्रमा विगतकै सरकारको झझल्को

karmachari

काठमाडौं, २६ बैशाख । विगतमा झैं सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरलाई तीव्रता दिएको छ । करिब तीन दर्जन सचिवको हेरफेरसँगै कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लो पटक १८ जना सहसचिवको सरुवा गरेको हो ।

यसअघि गृह मन्त्रालयअन्तर्गतका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो । त्यसको एक सातापछि १८ सहसचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । नीति निर्माण तहमा महत्वपूर्ण भूमिका हुने सहसचिवको सरुवा गरेर कर्मचारी क्षेत्रमा विगतकै सरकारको झझल्को दिन खोजेको कर्मचारी वृत्तमा चर्चा छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);