सडक र सिँचाइ विभागमा ताला लगाउने महासंघका वरिष्ठ उपाध्यक्षसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

सडक र सिँचाइ विभागमा ताला लगाउने महासंघका वरिष्ठ उपाध्यक्षसहित पक्राउ

काठमाडौं, २८ साउन । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहितको टोलीले आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेका थिए ।

प्रहरीले ताला लगाउनबाट रोक्न खोज्दा पनि नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरूले ताला लगाएर सोही कार्यालयमा धर्ना पनि दिएका थिए । मागहरू पूरा गर्नुपर्ने भन्दै महासंघले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);