सरकारले थाल्यो महावीरसँग वार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

सरकारले थाल्यो महावीरसँग वार्ता

काठमाडौं, १७ वैशाख । नवप्रवर्तन र आविष्कारलगायतका विभिन्न माग राखेर माइतीघरमा धर्ना बसेका महावीर पुनसँग सरकारले वार्ता थालनी गरेको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी वार्ता टोलीमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्ण खड्का रहेका छन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलगायतका माग राखेर शुक्रबारदेखि पुनले माइतीघरमा धर्ना सुरु गरेका थिए । धर्नामा विभिन्न दलहरु पनि सहभागी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);