प्रधानमन्त्रीको ट्विटर अकाउण्ट ह्याक भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

प्रधानमन्त्रीको ट्विटर अकाउण्ट ह्याक भएको आशंका

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याक भएको आशंका गरिएको छ ।

सो अकाउन्टबाट केही घण्टा यता असान्दर्भिक सामाग्री ट्वि भएपछि ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको हो ।

तर यसबारेमा प्रधानमन्त्री कार्यालयले भने कुनै अभिव्यक्ति दिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);