काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार १६९५ मत गन्दा थापाले ११५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् । उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ६१८ र मिनेन्द्र रिजालले २९६ मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले ५५४ र राजाराम कार्कीले ४७ मत ल्याएका छन् ।
१६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१
ताजा समाचार
बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च
२ घन्टा अघि
नारायणकाजी श्रेष्ठले झापाको घटनाप्रति मागे माफी
२ घन्टा अघि
महाशिवरात्रि मेलाको तयारी पूरा
२ घन्टा अघि