नेपालगन्जमा टुरिजम कलेज शिक्षालय सञ्चालन गर्न जग्गा सम्बन्धी विवाद समाधान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

नेपालगन्जमा टुरिजम कलेज शिक्षालय सञ्चालन गर्न जग्गा सम्बन्धी विवाद समाधान (भिडियाेसहित)

बाँके । बाँकेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा टुरिजम कलेज शिक्षालय सञ्चालन गर्न जग्गा सम्बन्धी विवाद समाधान भएको छ ।

टुरिजम कलेज बन्ने भएपछी सो स्थानमा हिन्दु र मुस्लिम समुदायले आआफनो धार्मिक प्रयोजनको लागीदावी गरेपछी कलेज निर्माणमा अवरोध हुँदै आएको थियो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);