आउग्सबर्गले माइन्जलाई १–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

आउग्सबर्गले माइन्जलाई १–० गोल अन्तरले पराजित

एजेन्सी, १ असार । जर्मन बुन्डेस लिगा फुटबलमा आउग्सबर्ग विजयी भएको छ । आइतबार भएको खेलमा आउग्सबर्गले माइन्जलाई १–० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोडेको हो।

पहिलो मिनेटमै आउग्सबर्गले गरेको गोलको अग्रता अन्तिमसम्म जोगाएको थियो । उसका लागि फ्लोरियन नेडिलेन्चरले पहिलो मिनेटमै गोल गरेका थिए । जीतसँगै आउग्सबर्ग ३५ अंकका साथ १४ औं स्थानमा छ । पराजित भएको माइन्ज १५ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);