भारतीय दूतावास अगाडी प्रदर्शनमा पुगेका विद्यार्थी पक्राउ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतीय दूतावास अगाडी प्रदर्शनमा पुगेका विद्यार्थी पक्राउ (भिडियोसहित)

pakrau

काठमाडौं, २७ वैशाख । भारतले लिपुलेक कालापानीमा सडक बनाएको विरोधमा भारतीय दूताबास अगाडी प्लेकार्डसहित प्रदर्शनमा पुगेका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा काठमाडौँस्थित लैनचौरमा प्रदर्शनमा गएका उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पश्च्यात उनीहरुलाई प्रर्दशमार्गस्थित नेपाल प्रहरीको क्लबमा राखिएको छ । विद्यार्थीहरुले माइतीघर मण्डलामा पनि प्रदर्शन गर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);