एक किलो पिठोको प्याकेटमा १५ हजार भारु राखेको आमिरद्धारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एक किलो पिठोको प्याकेटमा १५ हजार भारु राखेको आमिरद्धारा अस्वीकार

aamir khan rahat

एजेन्सी, २३ वैशाख ।  बलिउड नायक आमिर खानले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेको खबर केही दिनयता सामाजिक सञ्जालमा फैलिएको छ ।

जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक सञ्जालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ ।

तर, नायक आमिरले यस विषयमा स्पष्टीकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्–म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);