लकडाउन उल्लङघन गर्ने ३ जनाविरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउन उल्लङघन गर्ने ३ जनाविरुद्ध मुद्दा दायर

kailali lockdown

कैलाली, २६ चैत । कैलालीमा लकडाउनको उल्लङघन गर्ने ३ जनालाई प्रहरीले मुद्दा चलाएको छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारद्धारा जारी लकडाउन उल्लङघन गर्ने ३ जनालाई प्रहरीले बुधबार मुद्धा चलाएको हो ।

त्यसैगरी प्रहरीले अहिलेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार ७७ सवारी साधन नियन्त्रणमा लिएको छ । यस्तै लकडाउनको उल्लङघन गर्ने ७३ जनालाई नियन्त्रणमा लिएकोमा ७० जनालाई सम्झाइ बुझाइ छोडिएको र ३ जनालाई मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);