अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोकाे हृदयविधारक तस्वीरहरू | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोकाे हृदयविधारक तस्वीरहरू

austrillia

एजेन्सी, २१ पुस ।  ब्राजिलपछि अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ।

drinking water at austrilia firinglive-damage

सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ । अझै दर्जनौँ मानिस हराइरहेका छन् भने डेढ हजारको सङ्ख्यामा घरहरू डढेलोका कारण ध्वस्त भएका छन्,  भने लाखौको संख्यामा बन्यजन्तुको बिनास भएको छ। यस्तो बिकशित देशमा भएको आगलागि र नियन्त्रणमा भईरहेको ढिलाईले एकतिर क्षति बढ्दै छ भने अर्कातिर बिकासोन्मुख देशहरु झन् त्रसित हुदै छन् ।

केहि वन्यजन्तुलाई धमाधम उद्धार गरिएको विभिन्न सोसियल मिडयामा देख्न सकिन्छ ।

recover firing at austrialia

दक्षिण-पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);