विमानस्थलमा आठ केजी सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विमानस्थलमा आठ केजी सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ

sun sahit pakrau

काठमाडौं, १३ मंसिर । आठ केजी सुन सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आठ केजी सुनसहित उनीहरु पक्राउ परेका हुन् ।

हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र अर्का एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);