काठमाडाैं १२ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाउनु भएको छ । पूर्व राजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो ।
उहाँले भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाउनु भएको थियो । पूर्वराजा शाह भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।