सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली

melamchi

काठमाडौं, ६ भदौ । मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ ।

आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु   बिचल्लीमा परेका हुन् ।

सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । यो समाचार कारोबार दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);