आज मेघगर्जन सहित वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज मेघगर्जन सहित वर्षा हुने

barsha

काठमाडौं, १६ जेठ । देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भु–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी रातिको समयमा देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भेगका थोरै र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);