भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

भारतले पानी छाड्दा डुबानः ९० परिवार नदीले घेरिए

kosi-barrage

काठमाडौं, १२ जेठ । भारतीय पक्षले पूर्वसूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ ।

पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);