नि:शुल्क भिसा र टिकटको मुल्य एक लाख भन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

काठमाडौँ, २० भदौ । सरोकार वाला निकायलाई निशुल्क भिसा र टिकट अनुसार ने कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ ।

 

कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।

 

विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्रि एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);