विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले द्वन्द्व निम्त्यायो, सिकेलाई जेल हाल्नु पर्छ : डा. प्रकाशशरण महत (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले द्वन्द्व निम्त्यायो, सिकेलाई जेल हाल्नु पर्छ : डा. प्रकाशशरण महत (भिडियोसहित)

kharo-prakashsaran mahat

काठमाडौं, २९ फागुन । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति भएपछि यो विषय धेरै तरंगित भएको छ । सहमतिपत्रमा लेखिएको कुराहरु दोहोरो अर्थ लाग्ने खालका छन् र त्यसले देशको हित बिपरित र कमजोर बनाउने खालको छ भनेर व्याख्या र विस्लेषण भईरहेको छ । तर प्रधानमन्त्री, गृहमन्त्री र नेकपा अध्यक्ष पुष्प कमल दाहाल लगायतका अनुसार दोहोरो अर्थ लाग्ने छैन र जनमत संग्रहको लागि कुनै लिखित-मौखिक सहमति भएको छैन भनेर बताईरहेका छन् । तर विपक्षमा रहेको नेपाली काँग्रेसले यो विषयमा आसंका प्रकट गरेको छ । राष्ट्रघातको संकेत देखीईरहेको छ भनेर काँग्रेसले भनेको छ । प्रधानमन्त्री, गृहमन्त्री र अध्यक्षले यो विषयमा स्पस्टिकरण दिईरहदा पनि किन काँग्रेस आश्वस्त हुन सकेको छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);