पित्तको पत्थरी अरु रोग भन्दा डरलाग्दो, बच्ने तरिका (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

पित्तको पत्थरी अरु रोग भन्दा डरलाग्दो, बच्ने तरिका (भिडियोसहित)

pitta

काठमाण्डौ, २ माघ । पछिल्लो समयमा विभिन्न फैलदैँ गएका छन् । यि नै रोगहरुमा पनि पित्त थैली क्यान्सर र पित्त थैलीमा हुने रोग एक हो । कलेजोको भित्र गएको पित्त नली र बहिरको नलीमा हुन सक्छ । पित्त थैली र पित्त बग्ने नली वरपर ट्युमर पलाउनुलाई पित्त थैली क्यान्सर भनिन्छ । पित्त थैली क्यान्सर महिलामा भन्दा बढि पुरुष देखिन्छ । खास गरि ५० वर्ष देखि ७० वर्षका पुरुषा यसको जोखिमबढि हुने अनुसन्धानबाट खुलेको छ ।

कुनै क्यान्सर हुनु भन्दा अघि खास लक्षण नदेखिने भएकाले धेरै यो रोग फैलिसके पछि मात्र थाहा हुने गर्दछ । पित्त थैली क्यान्सर भएपछि जन्डिस हुने ,पेट दुख्ने, ज्वरो आउने ,तौल घट्ने जस्ता कमजोरी महसुश हरु देखिने गर्दछन् । यसको उपचार सल्यक्रीया गरि पित्त थैली हटाउनु हो । पित्त थैली कलेजो भन्दा ठिक तल सानो आन्द्रा सँग जोडिएको हुन्छ । कलेजोले उत्पादन गरेको पित्त पित्त नली हुदैँ पित्त थैलीमा जम्मा हुने गर्दछ । पित्तले खाना र त्यसमा रहेको चिल्लो पद्दार्थलाई पचाउने कार्य गर्दछ । पित्त र पित्तको पत्थरी सम्बन्धि थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले जनरल सर्जन तथा ल्याप्रोस्कोपी विभाग वीर अस्पताल डाक्टर सुशिल मोहन भट्टराई संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);