प्रसारण लाइन भूमिगत गराउन प्रधानमन्त्रीसँग चन्द्रागिरी केवलकारको लविङ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

प्रसारण लाइन भूमिगत गराउन प्रधानमन्त्रीसँग चन्द्रागिरी केवलकारको लविङ

chandragiri kebulkar

काठमाडौं, २९ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);