भक्तपुरमा दशैं मेला आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भत्तपुर, ११ भदौ । नेपालीहरुको मुख्य चाड वडादशैंको अवसर पारेर भक्तपुरमा दशैं मेला आयोजना हुने भएको छ ।

 

भक्तपुरको सल्लाघारी मैदानमा हाम्रो दशैं मेला २०७४ आयोजना हुने भएको हो । आयोजक संस्था चन्द्रसूर्य इभेन्ट्स प्रालिले आइतबार पत्रकार सम्मेलन गरी भदौ ३० गतेदेखि असोज ५ गतेसम्म मेला सञ्चालन हुने जनाएको छ । मेलामा भक्तपुरको कला–संस्कृतिका साथै स्थानीय उत्पादन एवं सांस्कृतिक झाँकी प्रदर्शन हुने मेला संयोजक सुप्रभात श्रेष्ठले जानकारी दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);