काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार अहिले चलिरहेको छ । सरकारलाई बलियो सरकार भनिएको छ । दुई तिहाई बहुमत प्राप्त सरकारको कामको बारेमा टिका टिप्पणी भईरहेको छ । प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई भेटेर आफुले भनेको टेर्दैनन भनेर गुनासो गरेको कुरा पनि चर्चाको विषय बनेको छ । तर, यी सबै चर्चालाई काठमाडौँ क्षेत्र नं ७ मा रामवीर मानन्धरको राजिनामा र वामदेब गौतमले उम्मेदबारी दिने कुराले पछाडी परेको छ । नेकपा उपचुनावको संघारमा किन पुग्यो ? निर्वाचित सांसदलाई राजिनामा गराउने र बर्दियाबाट पराजित उम्मेदबारलाई उठाउने सोचसम्म किन पुग्यो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलसँग गरेको कुराकानी हेर्नुहोस् :
राष्ट्रियतामा सरकार चुक्यो : भीम रावल (भिडियो सहित)
ताजा समाचार
महेन्द्र माेरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप
५५ मिनेट अघि
सेयर बजारमा हरियाली,६ महिनापछि २८ सय विन्दुमाथि
१ घन्टा अघि
झण्डै दोब्बरले वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
४ घन्टा अघि