नेपाल कम्युनिष्ठ पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ठ पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो स्थगित भएको बैठक आज बस्दैछ ।

Related Post
Share

This website uses cookies.