सहिद स्मृति हस्पिटलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सहिद स्मृति हस्पिटलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

swastha sibir

काठमाडौं, ५ असोज । बलाजु स्थित सहिद स्मृति आयुर्वैद हस्पिटलले एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रबार हस्पिटलको प्रथम वार्षिकोत्सबका अवसरमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको आयोजकले जनाएको छ ।

असहाय, गरिब तथा द्वन्द पिडितहरुलाई अस्पतालले अन्य समय पनि निशुल्क उपचार तथा अन्य विरामीहरुलाई न्यून शुल्कमा उपचार गरीने अस्पतालका प्रवन्ध निर्देशक कल्याण भण्डारीले बताए ।

शिविर बिहान १० बजे देखी ४ बजे सम्म संचालन भएको आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);