किन हुदो रहेछ, मस्तिकघात रोग ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

किन हुदो रहेछ, मस्तिकघात रोग ( भिडियो सहित )

doctor

मस्तिकघात रोग बिषेश गरि बृद्दाहरुलाई लाग्ने रोग हो । तर पछिल्लो समयमा यो रोग युवा पिडिहरुमा पनि देखिदै गइरहेको छ । जब मस्तिकघात हुन्छ यसको उपचार पद्दति अगाडी बढाउनको लागि सिटिस्क्यान गर्नुपर्दछ र रगतको नसा फुटेर हुने र रगतको नसा फुलिएर हुने मस्तिकघात रोग भने निकै फरक रहेको छ । यो रोगका लक्षण , समाधानका उपाय र सम्पुर्ण जानकारी सल्लाह सुझाब सहित डाक्टरसँगको बिशेष कुराकानी तलको भिडियोमा हेर्नुहोला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);