संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायधीश र अख्तियार प्रमुख छानिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायधीश र अख्तियार प्रमुख छानिँदै

adhlat

काठमाडौं, ७ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको वैठक आज वस्ने भएको छ ।

लामो समय देखि रिक्त रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधिश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको लागि सिफारिश गर्न यो वैठक वस्न लागेको हो । वैठक आज अपरान्ह ४ बजे वस्ने छ । प्रधानन्यायाधिशमा सिफारिश बरिष्ठ न्यायाधिश दीपकराज जोशी सर्टिफिकेट विवादमा परेपछि उहालाइ संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधिशको रुपमा स्विकार गर्न मानेनको थिएन ।

यसपछि कायम मुकायम प्रधानन्यायाधिशको जिम्मेवारी ओमप्रकाश मिश्रले समालेका छन् । आजको वैठकमा न्यायाधिश मिश्र वा अर्का न्यायाधिश चोलेन्द्र शमशेर जवरा मध्ये एकलाइ सिफारिश गरिने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);