डा. केसीलाई जवरजस्ती गर्ने सरकार अन्धो भएको हो ? : केशव दाहाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

डा. केसीलाई जवरजस्ती गर्ने सरकार अन्धो भएको हो ? : केशव दाहाल (भिडियो सहित)

keshav dahal

काठमाडौं, ३ साउन । सरकार दुई तिहाई को छ र बलियो बनेको छ । अझ प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा भन्ने हो भने, “यो बलियो सरकार हो र दुई चार जनाले विरोध गर्दैमा केहि पनि हुदैन” । तर, सरकार बलियो भनेर के को आधारमा मापन गर्ने, संसदको अंकगणित वा यसले गर्ने काम र क्रियाकलाप हो भन्ने प्रस्नको विषय बनेको छ । सरकार अहिले अनौठो अलमलमा देखिएको छ । प्रधानमन्त्री आफैले सरकारले गरेको कामको प्रचार भएन भनेर कार्यकर्तामाथि आक्रोश पोखेका छन् । सरकारले के त्यस्तो राम्रो काम गर्यो जसको प्रचार भएन ? हाम्रो शासकीय पद्दति र स्वरुप कस्तो रहेको छ र समृद्धि कहिले आउछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक केशव दाहालसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);