एनसेलको सम्पूर्ण सेवामा नयाँ सेवाशुल्क लागु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनसेलको सम्पूर्ण सेवामा नयाँ सेवाशुल्क लागु

ncell

काठमाडौं, १ साउन । दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आजबाट आफ्नो सम्पूर्ण सेवामा नयाँ सेवाशुल्क दर लागु गरेको छ । सरकारले दुरसञ्चार सेवाशुल्कमा हालैे परिमार्जन गरेको शुल्क अनुरुप एनसेलले नयाँ दुुरसञ्चार सेवाशुल्क दर लागु गरेको हो ।

नेपाल सरकारले समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दुरसञ्चार सेवाशुल्कलाई १३ प्रतिशत र इन्टरनेट सेवामा गरेको १३ प्रतिशत सेवाशुल्क बृद्धि अनुसारनै एनसेलले नयाँ सेवाशुल्क बृद्धि गरेको जनाएको छ । साथै कम्पनिले ग्राहकको सुविधाको लागि आजैदेखि लागु हुने गरि विभिन्न सेवासुविधाहरु समेत ल्याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);